IMG-LOGO

ट्रफिकले सञ्चारकर्मी सँग अन्तरक्रिर्या ग¥यो

 मंगल, फागुन ३०, २०७९  ---

       जिल्ला ट्राफिक कार्यालय काभ्रेको संचारकर्मी सँग अन्तरक्रिया कार्यक्रम हिजो सम्पन्न भएको छ।जिल्लामा नयाँ कार्यभर समाले संगै ट्राफिक व्यवस्थापनमा आफूले उत्कृष्ट कार्य गर्ने कुरा ट्राफिक प्रमुख सुरेश थापाले जिल्लाका क्रियाशील संचारकर्मी सँग उक्त कुरा बताउनु भएको हो । ओभरलोड  प्रेसर हर्न टिपरका समस्या हल गर्न प्रतिबद्ध रहने ट्राफिक प्रमुख थापाले उल्लेख गर्नु भयो । नेपाल पत्रकार महसंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना लगायत जिल्लाका संचारकर्मीहरुको उपस्थिति रहेको थियो

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्