IMG-LOGO

बनेपामा इलेक्र्टीक स्कुटीको स्वरुम संचालनमा

 मंगल, फागुन ३०, २०७९  ---

       ब्यापारीक नगरी बनेपामा इलेक्र्टीक स्कुटीको स्वरुम संचालनमा आएको छ । कोमाकी कम्पनीको इलेक्र्टीक स्कुटीको अधीकृत बित्रंmेता एम्पल र्टेडीङ बनेपले स्कुटीहरु बित्रंmी गर्दै आएको छ । उक्त इलेक्ट्रीक स्कुटी प्रयोगबांट वातावरण्ां प्रदुष्ांण्ां नहुने, ब्याट्री चार्जबाट चल्ने,आर्थीक रकम ब्यय भार कम हुने उकालोमा डबल लोड मज्जाले तान्नछ । एम्पल ट्रेडीङ बनेपाका प्रबन्ध निर्देशक दिपेन्द्र ंश्रेष्ठका अनुसार स्कुटीको ब्याट्री ५ घन्टा चार्ज गर्दा १४० किमी सम्म स्पीड गुड्छ, समय र आर्थीक रकमको बचत हुने कुरा प्रबन्ध निर्देशक श्रेष्ठले बताउनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्