श्रीखण्डपुर मा वि को नवनिर्मित भवन हस्तानतरण धुलिखेल ५ स्थित नेपाल सरकार एवं एसियाली विकास बैंकको आर्थिक सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन इकाइ विपत उत्थानशील विद्यालय परियोजना मार्फत पुननिर्माण गरिएको श्रीखण्डपुर माध्यमिक विद्यालयको नवनिर्मित भवनको विद्यालयलाई हस्तानतरण तथा उद्घाटन भएको छ । धुलिखेल नगरपालिका नगर प्रमुख अशोक कुमार व्याम्नु श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रम विद्यालय व्यावस्थानपन समिति अध्यक्ष अशोक चन्द्र गोपाल धुँजूको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा धुलिखेल नया. सामाजिक विकाश समिति सम्योजक गणेश आचार्य, केन्द्रीय आयोजना कार्यान्वयनका शाखा अधिकृत वाशुदेव हुमागाई, धुलिखेल न.पा. ५ का वडा अध्यय प्रमोद सुन्दर श्रेष्ठले कार्यक्रमका सम्वश्वमा’ मन्तब्ध राख्नुभएको थियो ।
शिक्षक द्वय रोहित फुंयाल र शिव बन्जाराले संन्चालन गर्नुभएको कार्यक्रममा प्रधानाध्यापक डिल्लिराम निरौलाले स्वागत मन्तव्य राख्नु भएको थियो । आयोजनाका तर्फवाट वाशुदेव हुमागाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकलाई समयो हस्तान्तरण गर्नुभएको थियो । प्रमुख अतिथीका तर्फ बार नगर प्रमुख ब्यान्जुले नवनिर्मित ४ तल्ले १६ कोठे भवनमा स्थानीय, शिक्षक वि.व्य.स. सबैको सकृयतामा गुणस्तरिय शिक्षा प्रदान गर्न सक्षम हुने बताउँदै नगरका तर्फवाट साथ रहते ’वचनवद्धता व्यक्त गर्नुभएको थियो ।
