IMG-LOGO

राष्ट्रिय युवा संघ काभ्रेको अध्यक्षमा इश्वर बल्लब

 मंगल, फागुन ३०, २०७९  ---

 

              राष्ट्रिय युवा संघ काभ्रेको १०औं जिल्ला अधिवेशनले इस्वर वल्लब सापकोटाको अध्यक्षतामा ५८ सदसीय जिल्ला समिति निर्वाचित गरेको छ । नेकपा एमाले पोलिटयुरो सदस्य एवं काभ्रेका इन्चार्ज गोकुल प्रसाद बासकोटाको प्रमुख अतिथ्यता र नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जुको विशिष्ठ अतिथ्यतामा शनिवार १० औं जिल्ला अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनले उपाध्यक्षमा रुपक रायमाझी, सचिव सिवीलामा उप सचिवद्वय अमर धिताल सुरेश भुजेल कोषध्यक्ष रमेश बुढाथोकी लगायत ५८ सदस्य समिति निर्विरोध निर्वार्चित गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्