IMG-LOGO

आवर स्ट्यान्डर्ड साकोसको रक्तदान कार्यक्रम

 मंगल, फागुन ३०, २०७९  ---

 

              आवर स्ट्यान्डर्ड साकोस बनेपाले सामाजिक कार्यपक्रम अन्तरगत बुधवार रक्तदान कार्य सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रत्नकुश रन्जीतकारले मानव जिवन रगत अभावले भौतारीनु नपरोस भन्ने उद्देश्यले संस्थाले रक्तदान कार्यत्रंmम गरेको बताउनु भयो ।

              नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको कुरा संस्थाका प्रवन्धक राजा राम घोरसाइनेले बताउनू भयो । संस्थाले हरेक वर्ष सामाजिक कार्य अन्तरगत स्वास्थय शिबिर, जेष्ठ सदस्य सम्मान र रक्तदान जस्ता कार्य गरर्दै आएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्