IMG-LOGO

विभाजित माओवादी एकै ठाउँमा

 मंगल, फागुन ३०, २०७९  ---

       प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नोविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिँदा आफूलाई कुनै चिन्ता नभएको बताएका छन् । हिजो काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले यो आदेशले बाहिर प्रधानमन्त्री केही हुन लागेको हो कि भनेर तरंग पैदा भएको बताए ।

       ‘म विल्कुल चिन्तित थिइनँ’, उनले भने, ‘विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने आदेश बुझेँ मैले ।’ दालतको आदेशले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन समेत मद्दत गरेको उनले बताए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्