IMG-LOGO

सकारात्मक सोचकोलागि सकारात्मक सोधखोज       काठमाण्डौं, कान्तिबाल अस्पतालको आयोजना तथा ल्बतष्यलब िक्ष्लकतष्त

 मंगल, फागुन १६, २०७९  ---

गतभ ँयच ऋबचभभच म्भखभयिऊभलत ९ःभमष्ब ज्यगकभ० को ब्यवस्थापनमा २ दिने “सकारात्मक सोधखोज” ९ब्उउचभअष्बतष्खभ क्ष्लत्रगष्चथ० को तालिम होटल ली हिमालय लाजिम्पाटमा एउटा समारोह बिचकान्तिबाल अस्पतालका अध्यक्ष डा. बाबुराम गौतमज्यूले उद्घाटन गर्नुभयो । उद्घाटनकै क्रममा डा. बाबुराम गौतम ज्यूले यस तालिमले सकारात्मक सोचको एउटा तंरग ल्याउने र यस तालिमले कर्मचारीहरुको कामगर्ने जोश जाँगरमा थप उर्जा पुग्ने कुरा बताउनु भयो । डाक्टर,स्टाफनर्स, कर्मचारी तथा अन्य भूमिकामा कामगर्ने ४० जनाको सहभागीता रहेको यस तालिममाविशेष अतिथि “गुणस्तर मापन तथा नियमन महाशाखा” प्रमुख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.मदनकुमार उपाध्याय ज्यूले तालिमको सफलताको कामनागर्दै आफ्नो मन्तव्य व्यतm गर्नुभयो । अर्का विशेष अतिथि कान्तिबाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले तालिमको बारेमा स्पष्टपार्दै तालिमले सबैजनाको कामगर्ने जाँगर र गुणस्तर बढ्ने छ भन्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा कान्तिबाल अस्पताल विकाश समितिका सदस्य कपिल देव लामेछानेको पनि उपस्थित थियोे । अर्का अतिथि नर्सिग विभागका प्रमुख सहप्राध्यापक रोशनीलक्ष्मी तुई तुईले सकारात्मक सोचको तालिमले सकारात्मक परिणाम आउने कुरामा आफ्नो विश्वास रहेको कुरा व्यतm गर्नुभयो ।

      कार्यक्रममा ल्बतष्यलब िक्ष्लकतष्तगतभ ँयच ऋबचभभच म्भखभयिऊभलत ९ःभमष्ब ज्यगकभ०की कार्यकारी निर्देशक सहनशीला शर्माले खादाओडाएर साथै मायाको चिनो प्रदान गरी अतिथिहरुको स्वागतगर्नुभएको थियो । बरिष्ठ प्रशिक्षक रुपेन्द्र मर्हजनबाट संचालित तालिम २ दिनभरीको हुने कुरा कार्यक्रम संयोजक द्धय अशेष खनाल र उज्वलराजगौतमले बताउनु भयो । कार्यक्रमको समापन साउन्ड थेरापिष्ट मंगलमान मर्हजनले गराउने कुरा ल्बतष्यलब िक्ष्लकतष्तगतभ ँयच ऋबचभभच म्भखभयिऊभलत ९ःभमष्ब ज्यगकभ०का व्यवस्थापक विष्णु खड्काले जानकारी गराउनु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्