IMG-LOGO

प्रेस चौतारीको स्थापना दिवसमा सरसफाइ

 मंगल, माघ २४, २०७९  ---

      प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसको अवसरमा आइतबार प्रेस चौतारी काभ्रेले बनेपाको धनेश्वर मन्दिर परिसरमा सरसफाई गरेर मनाएको छ । शाखा अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सरसफाई गरिएको हो । नेकपा एमाले काभ्रेका सचिव राजन भुर्तेल, सहसचिव राजकुमार सापकोटा, प्रेस चौतारी काभ्रेका सल्लाहकारहरु दयाराम महत, नवराज बजगाइ, मोतिराम तिमल्सिना, उपाध्यक्ष रामसुन्दर आचार्य, सचिव जगतमान बल, समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष सन्तोष चौलागाइ, प्रेस चौतारी काभ्रेका शुभेच्छुक सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्