IMG-LOGO

रहेनन् नेपालका प्रथम गर्भनर

 मंगल, माघ २४, २०७९  ---

 

.            नेपालको राष्ट्र बैकको प्रथम गभरनर हिमालय समशेर जवराको आइतबार मृत्यु भएको छ । उनी नेपालको प्रथम गभरनर मात्र नभई नेपालको प्रथम अर्थ सचिव तथा उनले कुटनीति क्षेत्रमा दिएको योगदान महत्वपूर्ण छ । उनले तात्कालीन समयमा तीन वर्ष सम्मको प्रयासले तराई क्षेत्रमा नेपाली मुद्राको प्रचलनमा ल्याउन ठूलो योगदान दिएका थिए । उनको पालामा नै भारतीय रुपैयासँग नेपालको मुद्राको स्थीर सतही दर भारतीय रुपैया एक सय बराबर नेपाली मुद्रा एक सय साठी कायम रहको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्