IMG-LOGO

पूर्व प्रमको भनाई प्रति नियमापति

 मंगल, माघ २४, २०७९  ---

 

      नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा पूर्व प्रधानमन्त्री खड्ग प्रसाद ओलीले भनाई प्रति – आपति जनाउनु भयो ।  नेपाली कंग्रेसलाई  प्रतिपक्षमा बस्न सकस भएको भन्दै अब नेपाल को राजनीतिमा देखिने अस्थिरता प्रति जिम्मवार हुन चेतावनी दिनु भएको थियो ।पूर्व प्रम ओलीले  न्युनतम साझा कार्यक्रममा बोलेको यो भनाइ प्रति कुनै बार्दलीको भनाई संसदमा राख्ने होइनभन्दै खतिवडाले  नियमापति गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्