IMG-LOGO

धुलिखेल उद्योग वाणिज्य संघ कोमल सुन्दरले हाक्ने

 मंगल, माघ १०, २०७९  ---

 

      धुलिखेल उद्योग वाणिज्य संघको ३१ औ साधारण सभा र गत माघ ७ गते सम्पन्न ९ औ अधिवेसनले कोमलसुन्दर श्रेष्ठलाई अध्यक्षतामा निर्वाचित गरेको छ ।

      त्यस्तै गरी महिला सदस्यहरुमा जोत्सना सौंजू, विजयालक्ष्मी माकजू र सदस्यहरुमा अनन्त कृष्ण श्रेष्ठ, समनकाजी चोच्छे, जगदीश श्रेष्ठ, महेश कुमार यगोल, सजय तामाङ, पदम बहादुर खड्गा, टोम प्रसाद सापकोटा, मनिष श्रेष्ठ , श्रवण कुमार तखाछे, सन्तोष भुखजू, दिपेश श्रेष्ठ, भवसागर रंजितकार रहनुभएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्