IMG-LOGO

भवानी कृषि तथा पशुपालन फर्मको सार्वजनिक सुनुवाइ

 मंगल, माघ १०, २०७९  ---

 

      बनेपा नगरपालिका वडा नंं २ मा सञ्चालित भवानी कृषि तथा पशुपालन फार्मले शुक्रबार एक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग इकाइ अनुदान सहयोग प्राप्त स्वच्छ दुध उत्पादनका लागि व्यवसायिक गाई, भैसी पालन उपआयोजना घप्ग्इज्ञ आह्वानका लागि आ.व ०७८।०७९ को लागि सार्वजनिक सुनुवाइ कार्यसक्रम गरिएको हो । कार्यक्रममा बनेपा नगरपालिका वडा नं. २ सचिव रामनाथ कायस्थ, अवधेश ठाकुर, सागर दाहाल, कृषि फार्मका संयोजक रामचन्द्र घिमिरे, संचालक दिपक घिमिरे र स्थानीय गरी ३८ जनाको कार्यक्रममा सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्