IMG-LOGO

सम्पादकमा सम्यक् लुइटेल

 मंगल, माघ ३, २०७९  ---

            काभ्रे जिल्लाबाट विगत २७ वर्ष देखि प्रकाशित काभ्रे टाइम्स साप्ताहिकको सम्पादकमा सम्यक् लुइटेल नियुत्त हुनुभएको छ । २०७८ भदौ १३ देखि काभ्रे टाइम्समा संलग्न लुइटेल पेशाले इन्जिनियर हुनुहन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट जियोमेटीक  इन्जिनियरिङमा स्नातक गर्नु भएको  हो । विदेशमा रहनु भएका आर एल श्रमजीविको व्यस्तताले गर्दा यस अंक देखि सम्यक् लुइटेलको  सम्पाकत्वमा  काभ्रे टाइम्सले निरन्तरता पाउँने छ ।


 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्