IMG-LOGO

हिजो राष्ट्रिय शोक

 मंगल, माघ ३, २०७९  ---

      आईतबार पोखरामा भएको विमान दुर्घटनामा परेर मृत्यु भएका प्रति श्राद्ध ब्यक्त गर्दै सरकारले हिजो राष्ट्रिय शोकको बिदा दिएको छ । उता पोखरा महानगरपालिकाले पूर्वनिर्धारित मेला–महोत्सव लगायतका कार्यक्रम स्थगित गरेको छ ।

      जहाज दुर्घटनाको शोकमा महानगरपालिकाले मेला–महोत्सव लगायतका निर्धारित कार्यक्रम स्थगित गरेको महानगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विमान दुर्घटनामा नेपाल पत्रकार माहसंघका केन्द्रीय सदस्य त्रिभुवन आचार्यको निधन भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्