IMG-LOGO

पेट्रोलियम पदार्थको मुल्य घट्यो

 मंगल, पौष २६, २०७९  ---

 

      अन्तराष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मुल्यमा आएको उतार चढावले संचिती नोक्सानीमा सञ्चालन आएको भए पनि अन्तराष्ट्रिय स्तरमा बजार भाउमा फरक आएकोले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । पेट्रोलिमा रु २ रुपैँया ५४ प्रतिलिटर, डिजेलमा रु २ रुपैँया ९५ प्रति लिटर, हवाई इन्धनमा रु ४ रुपैँया १३ प्रतिलिटर र एलपी ग्यासमा प्रतिलिटर रु ७८÷२२ ले बढेर आएको भएपनि जनावरी १ देखि १५  गते सम्म अनुमानित नाफा अनुसार फागुण २४ गतेको निर्णय अनुसार पेट्रोल, डिजेल र मटीतेलको साविकको खुद्रा मुल्यमा प्रतिलिटर रु ३ ले घटाएको छ । नयाँ खुद्रा विक्रि मुल्य पेट्रोल प्रतिलिटर १ सय ७५, डिजेल १७२, मट्टिटेल १७२, हवाई इन्धन आन्तरिक १ सय ७० कायम गरेको छ । त्यस्तै एलपी ग्यास प्रतिसिलिण्डर १८०० मा कुनै दर रेट परिवर्तन गरेको छैन ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्