IMG-LOGO

रेडक्रस साँगा उपशाखाको सभापतिमा बद्री

 मंगल, पौष १२, २०७९  --

 

             नेपाल रेडक्रस सोसाइटी  साँगा उपशाखाको निर्वाचनले बद्री वहादुर खत्रीको नेतृत्वमा ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । उपसभापति रञ्जना राय क्षेत्री, सचिव राजु बस्नेत, इस्वरलाल श्रेष्ठ कोषाध्यक्ष, निलकमल नापित सहसचिव, पुनम घिमिरे सहकोषाध्यक्ष, सदस्यहरुमा पुस्पा खडका बस्नेत, बद्रीराज धौगोडा, ओमवहादुर तामाङ, प्रकाश बुढाथोकी र विज्ञान  धौगोडा रहनु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्