नेपाल क्योकुशिन सेईसिन काईकान कराते संघको वार्षीक साधारण सभा सम्पन्न भएको छ । अशोक कुमार श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा हेमा मानन्धर , उपाध्यक्षमा अनु उर्मिला शेरचन, महासचिवमा प्रविण बस्नेत, सचिवमा हेराकाप्पी देसार, कोषाध्यक्षमा हर्क वि. तामाङ्ग (सूर्य) सदस्यहरुमा रघु तामाङ, राजेन्द्र थापा, सुन्दर प्रजापति, निमेश उलक, बिष्णु खड्का, सृजना तामाङ, हिरा कुमारी लामिछाने, राज कृष्ण श्रेष्ठ, चोप बा. बुढाथोकी, राजेश महतो रहनु भएको छ ।
