IMG-LOGO

उत्कृष्ट व्यवस्थापकमा के.बी.

 मंगल, पौष १२, २०७९  --

      नेपाल वचत तथा ऋण सहकारी संघ लि नेफ्स्कुनको २०७९ पौष ८ गते सम्पन्न ३१ औ वार्षिक साधारण सभाको अवसरमा नेपालकै साकोस अभियानको तर्फबाट उत्कृष्ट व्यवस्थापकको विधाबाट के वि लामा स्याङतान सम्मानित हुनु भएको छ । समुदायमा आधारित रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत उत्कृष्टता हासिल गरेको सहकारी संस्था विन्धवासिनी साकोसको प्रमुख कार्यकारी अधिकृत के. वि लामा स्याङतान नेफ्स्कुनको वार्षिक साधारण सभामा उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित हुनु भएको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्