IMG-LOGO

महिलाहरुलाई उद्यमी बनाउने तालिम

 मंगल, पौष ५, २०७९  --

 

          महिला शक्ति विकास केन्द्र नेपालको आयोजनामा महिलाहरुको आर्थिक शसक्तिकरणको लागि उद्यमशिलता विकास तालिम सम्पन्न गरेको छ । धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका ८ का महिलाहरु गरी ३० जनालाई उद्यमशिलता विकास तालिम गरिएको कुरा संस्थाकी सहजकर्ता पार्वती केसीले बताउनुभयो । संस्थाकी क्षेत्रीय संयोजक श्रृजना प्याकुरेल, सहजकर्ताहरु गोमा गोले, कुसुम दुलाल, विष्णुमाया विजुक्छे लगायतको सहजीकरणमा सम्पन्न तलिममा रोशनी उपाध्यय र प्रकाश वहादुर कायस्थले सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्