IMG-LOGO

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको २८औं साधारण सभा

 मंगल, पौष ५, २०७९  --

          नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको २८औं स्थापना दिवस तथा साधारण सभा सुकुटेमा आइतबार सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता एवं शाखा अध्यक्ष जीवन श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

          उक्त अवसरमा पत्रकार दुर्गा दुलाललाई स्वर्गीय नानीराम नेपाल स्मृति पत्रकारिता पुरस्कार, पत्रकार विष्णु न्यौपाने, माधव नेपाल, डम्बर रसिक भारती, विमल नेपाल, कमला पाख्रीन र कला अनुरागी लगायतलाई सम्मान गरिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्