IMG-LOGO

ओझालाई मातृ शोक

 मंगल, पौष ५, २०७९  --

                   काभ्रे टाइम्स प्रकाशनका शुरुवाती दिनमा अथक योगदान पु¥याउने, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनको निवर्तमान उपाध्यक्ष समेत हुनुभएका इश्वरी ओझाको आमा भिम कुमारी ओझाको पुष ३ गते ८५ वर्षको उमेरमा निधन भएको छ । उहाँका ३ छोरा र २ छोरी छन् । स्वर्गीय भिम कुमारी ओझाप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै शोक शन्तप्त परिवार जनप्रति काभ्रे टाइम्स परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्