काभ्रे जिल्लाको बनेपामा स्टेशन रहेको रेडियो एविसी ८९.८ मेगाहर्जले हाल अनलाईन अन एयर गरेको छ । रेडियोको वेवसाइड धधध।चबमष्यबदअलभउब।िअयm रहेको छ । मध्य पहाडको आवाज रेडियो एविसी ०६४ कार्तिक १८ गते देखि प्रशारणमा आएको थियो ।
रेडियो एविसी ८९.८ ले आगामी दिनमा श्रोताको चाहना अनुसारका कार्यक्रम गर्दै जाने कुरा स्टेशन म्यानेजर रमेश प्र्रसाद न्यौपानेले बताउनुभयो । देश,परिस्थिति र डिजिटल संसारका कारण पहिला जस्तो रेडियोे, टेलिभिजनको क्रेज नभएकोले समय अनुसारका कार्यक्रम गर्दै जाने कुरा पनि स्टेशन प्रमुख न्यौपानेले बताउनुभयो ।
