IMG-LOGO

आभाष साकोसको रक्तदान

 मंगल, मंसिर २०, २०७९  --

                आभाष बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १३ औँ वार्षिक उत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रमको आयोजना ग¥यो । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा रक्तसञ्चार सेवा, ब्लड डोनर्स काभ्रे शाखाको प्राविधिक सहयोगमा सञ्चालित उक्त रक्तादन कार्यक्रममा संस्थाका अध्यक्ष दिनेशराज कायस्थको सभापतित्वमा सम्पन्न भएको थियो । संस्थाका उपाध्यक्ष ग्रुवेन तौजले, सचिव प्रकाश कायस्थ, सञ्चालक समिति र उप समितिहरुको सहभागिता रहेको थियो । संस्थाका प्रमुख व्यवस्थापक सुवास बैद्यका अनुसार ३१ जनाले रक्तदान गरेको जनाउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्