IMG-LOGO

हेल्प नेपाल बालगृहको विदाई कार्यक्रम

 मंगल, मंसिर २०, २०७९  --

                हेल्प नेपाल बालगृह धुलिखेलबाट एसएलसी ग्रेड १२ उत्तीर्ण बालिकाहरु श्रीया श्रेष्ठ र निर्मला ढकाललाई विदाई गरिएको छ । धुलिखेल नगरपालिकाका संस्थापक नगर प्रमुख बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेल्प नेपालका केन्द्रीय अध्यक्ष अरुण सिंह बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।

                                बालगृहमा सक्रियताका साथ सहयोग गर्ने आत्माराम पोखरेल, राजकुमार तामाङ, चमेली लामिछाने, सिता भण्डारीलाई  कदर पत्रद्वारा सम्मान गरिएको थियो । उक्त बालगृहलाई स्थापनाकाल देखिनै पूर्णवहादुर कार्की र पुण्यवती घलेले २३ जना बालबालिकाहरुको शिक्षा दिक्षा र हेरचाहमा सहयोग पु¥याउँदै आउनु भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्