२०७९ मंसिर ४ गते आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काभ्रे क्षेत्र नं. १ बाट १२ राजनीतिक दल र ५ स्वतन्त्र सहभागि थिए । ति दलका प्रतिनिधिहरुले पाएको मत निम्नानुसार छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जम्मा मतदाता संख्या १५२,६२१ जम्मा खसेको मत ८३,४७२ कुल सदर मत संख्या ७९,०४६, कुल बदर मत ४,४२६
काभ्रे क्षेत्र नं. १ प्रदेश सदस्य (१) बाट ९ राजनीतिक दल सहभागि थिए । ति दलका प्रतिनिधिहरुले पाएको मत निम्नानुसार छ । जम्मा मतदाता संख्या ७६,४७५ जम्मा खसेको मत ३६,९९५ कुल सदर मत संख्या ३५,४११ कुल बदर मत १,५८४
