IMG-LOGO

सामाजिक संघ संस्थाको सक्रियतामा सरसफाई

 मंगल, मंसिर १३, २०७९  ---

 

      बनेपा नगरपालिकाको आह्वानमा अरनिको राजमार्गको बनेपा खण्डमा सरसफाई सम्पन्न भएको छ । शनिबार लियो क्लव अफ बनेपा काभ्रेको अगुवाईमा बनेपा स्थित लायन्स क्लब, जेसिस, रोटरी, लियो, जुनियर जेसिस, महिला जेसिस, रोट्रयाक, ग्रिन संस्था, ई प्र का बनेपा, जिल्ला ट्राफिक, बनेपा नगरका कर्मचारी लगायत नगरबासीहरुको सक्रिय सहयोगमा बनेपाको तिनदोवाटो देखि चारदोबाटो सम्मको सरसफाई सम्पन्न भएको हो । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्