IMG-LOGO

सुकुम्वासी र नगर प्रहरी बीच घम्साघम्सी

 मंगल, मंसिर १३, २०७९  ---

 

      सोमबार थापाथली स्थित सुकुम्वासी बस्तीमा डोजर लगाउन पूग्दा काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे घाइते भएका छन् । डोजरसहित वस्ती पुगेका नेपाल प्रहरी र महानगरको प्रहरीमाथि सुकुम्वासीहरु जाइ लाग्दा प्रहरी प्रमुख पाण्डे घाइते भएका हुन । सुकुम्वासीको बस्ती पुग्नासाथ पाण्डेमाथि ढुंगा प्रहार गरेका थिए । पाण्डेको टाउकोमा चोट लागेको छ । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

      यसैबीच राष्ट्रिय भूमि आयोगले थापाथलीस्थित सुकुम्बासी बस्तीमा बल प्रयोग गरेर हटाउन नमिल्लेन बताएको छ । आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले लगत संकलन गरेर प्रमाणीकरण गरिने भएकाले महानगरले बल प्रयोग गरेर बस्ती हटाउन नमिल्ने बताए

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्