IMG-LOGO

जिल्लामा कति मत खस्यो ?

 मंगल, मंसिर ६, २०७९    रमेशप्रसाद न्यौपाने

 

   

      २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा आवधिक निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय काभ्रेको प्रारम्भीक नतिजा अनुसार ६० प्रतिशत मत खसेको छ । मतदाता संख्या बढ्नु तर मत कम खस्नु भनेको मतदातामा उत्शाह न्यून भएको देखिन्छ । काभ्रे जिल्लाको १३ स्थानीय पालिकामा निम्न बमोजिम मत खसेको छ ।

क्र.स.  स्थानीय निकायहरु    मत संख्या    खसेको मत   काभ्रे प्रतिनिधि सभा लागि कुल मतदाता

१.     बनेपा नगरपालिका    ३८,५२१ २७,५६८ क्षेत्र नं. १.

क) ७६,५५३

ख) ७६,१४६

जम्मा ः १,५२,६९९

 

२.     धुलिखेल नगरपालिका  २६,३६८ १७,१९२

३.     पनौती नगरपालिका   ३८,९१४ २६,२५७

४.     पाँचखाल नगरपालिका  ३०,७८८ १९, ८६६     

५.     नमोबुद्ध नगरपालिका २६,२९८ १५,०१३

क्षेत्र नं. २.

क) ७७,१०९

ख) ८,०३३

जम्मा ः १,५६,४४२

 

६.     मण्डनदेउपुर नगरपालिका     २७,९६६ १९,३०८

७.     रोशी गाउँपालिका     २२,९८६ ११,५५२

८.     भुम्लु गाउँपालिका     १७,३४६ ८,७७४ 

९.     चौंरी देउराली गाउँपालिका     २०,५१९ ८,९९० 

१०.    तेमाल गाउँपालिका    २१,५३० १०,२२०

११.    महाभारत गाउँपालिका  १२,७०५ ६,७८३ 

अन्य ः ७८

१२.    खानीखोला गाउँपालिका १०,२३३ ६,१२९ 

१३.    बेथानचोक गाउँपालिका १४,७९० ९,३०३ 

      जम्मा ः           १,८६,९३५     ३,१०,०६३

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्