IMG-LOGO

भोट माग्ने निहुँमा डाका आएँ

 मंगल, कार्तिक २९, २०७९  ---

 

       चुनावमा भोट माग्ने निहुँ गरी डाकाहरुले अबला महिलाहरुको सुन र नगद लटेका छन् । लुटेराहरुले धुलिखेल नगरपालिका ९ फस्कोटमा ३ जना महिलाहरुको सुन लुटपाट गरेका छन् । आइतबार साझ ६ः३० बजेको समय तिर निर्वाचनको विषयमा कुराकानी गर्नु छ भन्दै लुटेराहरुले हतियार देखाएर सुन लुटपाट गरेका हुन् । घटनामा १ जना महिला घाइते भएकी छन् । ३ जना महिलाको साथमा रहेको करिव ४ तोला बराबरको सुन चोरी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । लुटेराहरुको खोज तलास कार्य जारी रहेको प्रहरीको भनाई छ । प्रहरीले अहिले सम्म लटेराहरुलाई समात्न सकेको छैन ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्