IMG-LOGO

काभ्रेमा आम सभा नहुने

 मंगल, कार्तिक २२, २०७९  ---

     काभ्रे जिल्लामा प्रमुख ठुला दल एमाले।,कांग्रेस माओवादीले चुनावी आमसभा नगरी जनताको घरदैलो मै गएर मत माग्ने भएका छन् । निर्वाचन आयोगको आचार सहिताका कारण र देखावटी प्रतिष्पर्धालाई भन्दा पनि दलहरुको यो निर्णयले जनतालाई महत्व दिएको देखिन्छ। काभ्रेको चुनावी सरगर्मी क्षेत्र नं २ मा लागेको छ ।

      क्षेत्र नं २ मा नेकपा (एमाले)का उम्मेदवार गोकुल बाँस्कोटा र नेपाली कांग्रेसका शिव हुमागाईको प्रतिस्पर्धा रोचक तथा आम चासोको विषय भएको छ। बाँस्कोटाले दोह¥याएर उम्मेदवार भएका छन् भने सत्ता गठबन्धनबाट  नेपाली कांग्रेसका शिव हुमागाई छन् । चुनाव जित्ने रणनीतिमा  बाँस्कोटालाई २०७४ को जस्तो सहज परिस्थिति छैन किनभने एमाले फुटेको छ अर्को तर्पm दुश्मन माओवादी त छदैं छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्