“परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन“ ३२ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सक्षम बचत तथा ऋण सहकारी संस्था लि.,बनेपा, जेष्ठ नागरिक उपसमिति र ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेपलाञ्चोकको सयुक्त आयोजनामा, सक्षम साकोसका अध्यक्ष तथा ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेका कोषाध्यक्ष रमेशकाजी श्रेष्ठ,सक्षम साकोस, ज्येष्ठ नागरिक उपसमितिका संयोजक तथा ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेका उपाध्यक्ष मणिराज श्रेष्ठ र सक्षम साकोस, ज्येष्ठ नागरिक उपसमितिका सदस्य सत्य नारायण श्रेष्ठको उपस्थितिमा बौद्ध वृद्ध आश्रमका ज्येष्ठ नागरिकहरुको ब्यक्तिगत बिवरण लिने र वहाँहरुलाई फलफुल तथा अन्य सामाग्री वितरण गरिएको छ ।
