नेपाल रेडक्रस सोसइटी काभ्रे शाखाका संस्थापक एबम समाज देवी समुन्द्रलाल श्रेष्ठको असोज १६ गते निधन भएको हो लामो समय देखि बिरामी परी थला पार्नु भएका समुद्रलाल सुगर र प्रेसरको रोगले ग्रसित हुनु हुन्थयो।उहाँका एक श्रीमती दुई छोरा र दुई छोरी छन् काभ्रे टाइम्स परिवार स्वर्गीय समुद्रालाल प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
