च्भनष्यलब िभ्लनष्किज ीबलनगबनभ इााष्अभ (च्भ्ीइ, अमेरिकी दुतावास काठमाडौंको आर्थिक तथा शैक्षिक सहयोगमा अमेरिकी तालिम सहजकर्ताहरू/प्रशिक्षकहरू डा. टुङ्डे सेपेली, आस्ले टेसारोलो र जर्ज नियरिङले हिसान भक्तपुरको सहकार्यमा क्ष्लतभनचबतभम म्भखभयिऊभलत बलम त्चबलकायचmबतष्यल ९क्ष्म्त्० ल्भउब िको आयोजनामा ठिमि स्थित टि.बी अस्पतालसँगै रहेको स्वस्तिक कलेजमा त्भबअजभचक त्चबष्लष्लन यल एभमबनयनथ बलम म्ष्खभचकष्तथ ष्ल भ्लनष्किज ीबलनगबनभ त्भबअजष्लन विषयमा दुई दिने तालिम सफलतापूर्वक सम्पन्न गरियो ।
यस तालिममा हिसान भक्तपुर आवद्ध र अन्य विद्यालयका ३७ जना शिक्षक-शिक्षिकाको सहभागिता रहेको थियो । यस कार्यक्रम हिसान भक्तपुरका अध्यक्ष तथा मोडर्न स्कुल र कलेज सृजना नगर, भक्तपुरका प्राचार्य अनिल कस्पालले स्वागत गर्दै स्वस्तिक कलेजको व्यवस्थापनको लागि धन्यवाद दिँदै तालिम शुरू भएको थियो भने तालिममा सहभागी सबै प्रशिक्षार्थीहरूलाई अमेरिकी दुतावास नेपाल च्भ्ीइ को कार्यक्रम विशेषज्ञ विश्वराज गौतम, प्रशिक्षकहरू र हिसान भक्तपुरका अध्यक्ष अनिल कस्पालद्वारा प्रमाणपत्र वितरण गरिएको थियो । तालिमको दौरानमा क्ष्म्त् ल्भउब िको ब्ऋऋभ्क्क् ऋययचमष्लबतयच मधुकर पाण्डेय र क्ष्म्त् ल्भउब िको तालिम संयोजक दिपा सिलवालले विद्यार्थीहरूले घरमै बसेर कसरी अमेरिकी अनलाइन कक्षाहरू लिई प्रमाणपत्र प्राप्त गर्न सकिन्छ भन्ने बारेमा पनि प्रस्तुत गरिएको थियो ।
