निर्वाचनको सुरक्षा सर्तकता बारे छलफल
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले चाडपर्व सुरक्षाको समिक्षा तथा आसन्न निर्वाचनको पूर्व तयारीको समीक्षा सम्बन्धी जानकारी गराउने उद्देश्यले सोमबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । दशै पर्वको अवधिमा भएको सुरक्षा समिक्षा, आगामी निर्वाचनमा अपनाउने सुरक्षा योजना, आचारसंहिता पालना गराउने योजना सहित विभिन्न विषयमा छलफल भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशी लगायत सुरक्षा निकायका प्रमुखहरु एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।