IMG-LOGO

बागमती प्रदेश बचत संघमा उद्धवको नेतृत्व

 मंगल, कार्तिक २५, २०७७  --


    बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को कार्तिक २२ गते सम्पन्न प्रारम्भिक साधारण सभाबाट उद्धव प्रसाद  सापकोटाको अध्यक्षतामा १७ सदस्य कार्य समिति निर्वाचित गरेको छ । बरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ, महिला उपाध्यक्ष राधा सिन्तान, महासचिव जिवसराज खड्का, सचिव गोविन्द प्रसाद काफ्लो, कोषाध्यक्ष टापबहादुर श्रेष्ठ सदस्यहरु इन्द्र घिमिरे, जनार्दन दाहाल, कृष्ण गोविन्द लाखजु प्रदिप थापा, कृस्वाहरी कोइराला, चक्रबाहादुर बस्नेत तेजेन्द्र खड्का, ठाकुर प्रसाद बास्कोटा, प्रकाश बञ्जर, ओम प्रसाद, ओम प्रसाद आचार्य र राधा कडरिया रहनु भएको छ ।त्यस्तै गरी बेशव प्रसाद ढुंगानाको संयोजकत्वमा रमिला शाक्य श्रेस्ठ र रमेश श्रेस्ठ सदस्य रहेको लेखा सुपरीबेक्षण समिति निर्वाचित गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्