IMG-LOGO

आत्महत्या विरुद्धमा सडक नाटक

 मंगल, असोज ४, २०७९  ---

 

       रोटरी क्लब अफ काभ्रे बनेपा र धुलिखेल अस्पतालको नर्सिङ डिपार्टले पनि आत्महत्या दिवसको अवसरमा जागरण अभियान सहित सडक नाटक बनेपाको चारदोबाटोमा सम्पन्न गर्यो । रोटरी क्लबका अध्यक्ष दमन कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष रमेशप्रसाद न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो । धुलिखेल अस्पतालमा नर्सिङ अध्ययन गर्ने विद्याथीहरूले सडक नाटक प्रदशन गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्