IMG-LOGO

राष्ट्रिय युवा संघ धुलिखेलको अध्यक्षमा आनन्द सागर

 मंगल, भदौ २८, २०७९  ---

 

      राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगरको छैठौँ अधिबेशनले आनन्द सागर यागोल निर्वाचित हुनु भएको छ । उपाध्यक्ष विकास तामाङ, सचिव कविराज न्यौपाने, उपसचिव उमेश न्यौपाने, सविन श्रेष्ठ र कोषाध्यक्ष संगीता तामाङ रहनु भएको छ । कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा एमाले पोलीटव्यूरो सदस्य गोकुल बास्कोटा, नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जु लगायतको आतिथ्यता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्