IMG-LOGO

काठमाण्डौँ विश्वविद्यालयको पत्रकार सम्मेलन

 मंगल, भदौ २८, २०७९  ---

 

      काठमाण्डौँ विश्वविद्यालय (केयू)ले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा ‘वायोइनफर्मेटिक्स’ विषय अध्यापन सुरु गर्ने भएको छ । विश्वविद्यालयमा शुत्रबार भएको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नेपालमा नै पहिलो पटक विश्वविद्यालयको स्कुल अफ साइन्सले उक्त विषय अध्यापन गराउन लागेको हो । डिन डा. जनार्दन लामिछानेले विद्यार्थीको रुचि र नयाँ विषयको अध्यापन गराउने क्रममा स्नातक तहमा वायोइनफर्मेटिक्स विषयको अध्यापन गराउन लागेको उल्लेख गर्नुभयो । विश्वविद्यालयको स्कुल अफ साइन्सका एसोसियट डिन डा. वेदमणि दाहालले नेपालमा वायोइनफर्मेटिक्सको क्षेत्रमा ठूलो भविष्य भएको बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्