IMG-LOGO

फरार प्रतिवादी पक्राउ

 मंगल, भदौ २८, २०७९  ---

 

      जिल्ला अदालत काभ्रेबाट कैद र जरिवाना ठहरी गरी फैसला गरेको हातहतियार खरखजना मुद्धाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी टोलिले पक्राउ गरेको छ ।

      रोशी गाउँपालिका वडा नं ७ भस्मेका ५७ वर्षीय काजीमान तामाङलाई प्रहरीले भाद्र २३ गते पक्राउ गरेको प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । निजलाई जिल्ला अदालतले २०७८ फागुण १ गते ४ महिना कैद र १० हजार जरीवाना तोकी फैसला गरेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्