IMG-LOGO

इन्द्रेश्वर क्याम्पसको २१ आँै वार्षिक उत्सव

 मंगल, भदौ २१, २०७९  ---

 

      काभ्रे जिल्लाको पुरानो शैक्षिक संस्था इन्द्रेश्वर क्याम्पसले आफ्नो २१ औ स्थापना दिवस बाग्मती प्रदेश कृषि तथा पशुपक्षि मन्त्री माननीय बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा भाद्र १० सम्पन्न गरेको छ । सो अवसरमा इन्द्रेश्वर क्याम्पसले आयोजना गरेको खेलकुद सप्ताह अन्र्तगतका विभिन्न खेलकुद प्रतियोगितामा सफलता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरियो । इन्द्रेश्वर क्याम्पसका संस्थापक प्राचार्य देवकृष्ण शर्मालाई दोसल्ला ओडाइ सम्मान समेत गरिएको थियो । क्याम्पस प्रमुख श्रीकुमार सुवालले क्याम्पसको कार्यप्रगति विवरण प्रस्तुत गर्नुभयो । प्रमुख अतिथि हुमागाईले क्याम्पसलाई प्राविधिक शिक्षा प्रदान गर्नको लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्