IMG-LOGO

पूर्व अरनिको यातायात केदारले हाँक्ने

 मंगल, भदौ २१, २०७९  ---

 

      पूर्व अरनिको यातायात कम्पनी प्रालिको ५० औं वार्षिक साधारण सभाबाट केदार क्षेत्रीलाई अध्यक्षमा निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा हरि भक्त श्रेष्ठ, विकासकाजी श्रेष्ठ र भुवन राउत, उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । क्षेत्रगत उपाध्यक्षमा क्षेत्र नं. १ दिनेश कुमार श्रेष्ठ, क्षेत्र नं २ सुरेन्द्र बस्नेत र क्षेत्र नं ३ मा कृष्ण व. पन्थ ( धुर्व ), सचिव प्रभुराम थापा , कोषाध्यक्ष राजु पौडेल, सह-सचिव सचिन श्रेष्ठ, सह-कोषाध्यक्ष नारायण देव कुँवर, उपसचिवमा कृष्णभक्त त्वाना र सदस्यहरूमा विपिन श्रेष्ठ, पदमलाल श्रेष्ठ, जीवन श्रेष्ठ, रविन तामाङ, पदम बहादुर सुवेदी, भुपेन्द्र थापा र लक्ष्मी श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्