नियन्त्रित औषधी विक्रि गर्ने बनेपाका एक व्यक्तिलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ८ स्थित सत्यश्वर मकैले सञ्चालन गर्दै आएको उदय मेडिकल हलले नियन्त्रित औषधी विना प्रेस्कृप्सन बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रक्राउ गरेको कुरा प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।
प्रहरीले उदय मेडिकल हलबाट नियन्त्रित औषधी बरामत गरेको छ । ःभ्ऋइल्(ए लेखिएको सिल खोलिएको ६५ थान ट्याब्लेट, प्इँत्ब्द्य लेखिएको सिल खोलिएको ३१ थान ट्याब्लेट, म्ष्अथअयिmष्लभ त्बदभितक द्यए क्एब्क्क्ःइ ब्ल्त्क्ष्क्एब्क्ःइम्क्ष्ऋ लेखिएको सिल नखोलिएको २ बट्टामा १० हजार थान ट्याब्लेट र सिल खोलिएको १ सय २० थान ट्याब्लेट गरी १ हजार १ सय २० थान ट्याब्लेट, न्ब्द्यब्ध्भ्ीी १ सय ५० लेखिएको ३ बट्टामा ३ सय थान ट्याब्लेट र सिल खोलेको ट्याब्लेट १ सय ४ थान गरी जम्मा ४ सय ४ थान ट्याब्लेट, क्त्ब्न्ब्ल्(द्दछ लेखिएको सिल नखोलिएको ८ बट्टामा १ हजार ६ सय थान ट्याब्लेट र सिल खोलिएको ट्याब्लेट ४३ थान गरी जम्मा १ हजार ६ सय ४३ थान र म्-प्इँ लेखिएको सिल नखोलिएको ६ बट्टामा १ हजार २ सय थान ट्याब्लेट सिल खोलिएको ट्याब्लेट ८० थान गरी १ हजार २ सय ८० थान ट्याब्लेट औषधी बरामत गरेको र कारवाहीका लागि भाद्र १९ गते औषधी व्यवस्था विभाग विजुली बजार काठमाण्डौ पठाएको कुरा जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले बताउनुभयो ।
