IMG-LOGO

विद्यालय बन्द कार्यक्रम स्थगित

 मंगल, भदौ १४, २०७९  ---

 

 

       नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले विद्यालय कर्मचारी गरेको विभेदपूणर् व्यवहार र श्रम शोषण विरुद्ध भाद्र १ गते देखि विभिन्न चरणको घोषित कार्यक्रम गर्दै २०७९ भाद्र १२ गते आईतबार देखि एक हप्ते सामुदायिक विद्यालय बन्द कार्यक्रम  स्थगित गरेको छ ।

       नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालयको २०७९/ ०५ /१२को पत्र अनुशार आन्दोलित विद्यालय कर्मचारी परिषदलाई वार्ता र छलफलको लागि बोलाइएको कारण  वार्ता र सवांद मार्फत नै आफ्नो माग पुरा गराउने भन्दै  आन्दोलन परिचालन समितिका संयोजक बब्बनकुमार मिश्रले विज्ञप्ती मार्फत बन्द स्थगित गरेको कुरा जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्