IMG-LOGO

चामुण्डा देवी योग साधना केन्द्रको गठन

 बुध, भदौ १, २०७९  ---

 

       पतंजली योग समिति र श्री चामुण्डा योग साधना केन्द्रको संयोजनमा भएको उप-योग शिक्षक तलिमको समापन कार्यक्रमको पतंजली योग समिति नेपालका केन्द्रिय प्रभारी लवदेव मिश्र द्धारा द्धिप प्रज्वलित गरी शुभारम्भ गर्नुभयो । पतंजली योग समिति काभ्रेका अध्यक्ष हरीशरण श्रेष्ठले आफूले सिकेको योग अभ्यासलाई स्वस्थ समाज निमाणर् गर्नको लागि हरेक क्षेत्रबाट सकृय हुन आग्रह गर्नुभयो । उक्त कार्यक्रममा अनु श्रेष्ठले स्वागत मन्तव्य ,  दमन कुमार श्रेष्ठ,रुद्रनाथ बस्याल ग्रुविन तौजलेले मन्तव्य र राख्नुभएको समारोहको सभापतित्व पतंजली योग समिति काभ्रेका अध्यक्ष हरीशरण श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन रमेश श्रेष्ठले र धन्यबाद मनिषा बडालले दिनुभएकोे थियो । साथै सोही समारोहमा चामुण्डा देवि योग साधना केन्द्रको कार्यसमिति गठन गरियो थियो । कार्यसमितिमा संयोजक सहदेव श्रेष्ठ, सदस्यहरुमा प्रतिमा श्रेष्ठ, लिला घिमिरे(दाहाल), श्याम बुढाथोकी (सिग्देल), सल्लाहकारहरु माधव सिग्देल, गौतम श्रेष्ठ, निर्मला श्रेष्ठ र प्रकाश बजगाई रहनु भएको छ ।

 

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्