नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेको ५ औँै जिल्ला कमिटी बैठकबाट जिल्लाका पदाधिकारी पुनर गठन भएको छ । अध्यक्षमा बसुन्धरा हुमागाई, उपाध्यक्ष दिपककुमार गौतम, सचिव गोकुल गौतम र उप सचिवमा यस लामा रहनु भएको छ । शनिबार टोकवहादुर वाइबाको अध्यक्षतामा बसेको बैठकले उक्त निणर्य गरेको हो ।
