IMG-LOGO

बुद्धिजीवी परिषद पनौती नगरको अध्यक्षमा ः शशी

 मंगल, भदौ ७, २०७९  ---

 

       नेपाल वुद्धिजीवी परिषद काभ्रे जिल्ला कमिटीको आयोजनामा पनौती नगरकमिटीको प्रथम अधिवेशन शुक्रबार सम्पन्न भयो । जिल्ला कमिटी अध्यक्ष अम्वु भवानी कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रामशरण घिमिरे प्रमुख अतिथि हुनु हुन्थ्यो । उक्त अधिवेशनले शसीकुमार  बोलखेको अध्यक्षतामा नेपाल बुद्धिजीवी परिषद पनौती नगर कमिटीको गठन भएको छ ।

       अध्यक्ष बद्रिप्रसाद शर्मा, सचिव विनोद गिरी, कोषाध्यक्ष कुमार खत्री, उपसचिव शान्ति विजुक्छे सदस्यहरुमा भीमसेन बस्नेत, दिलिप देउजा, अक्कलवहादुर थापा, श्रीकृष्ण थापा, दिपक थापा, अर्जुन खाडका, कृष्ण हुमागाई र सान्नानी मिजार  रहनु भएको छ । उक्त कार्यक्रममा नेकपा एमाले पनोती नगरकमिटीका सचिव सन्तोष केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्