IMG-LOGO

काभ्रे इलेक्ट्रोनिक संघको अध्यक्षमा कमल

 मंगल, सावन १०, २०७९  ---

 

      काभ्रे इलेक्ट्रोनिक संंघको विशेष साधारण सभाबाट कमल अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । सचिव मनोज कुवँर, कोषाध्यक्ष रामेश्वर आचार्य, सदस्यहरु सरोज लामा, प्रतिमा पौडेल, पूणर्राम तुलाधर, हुद्धराज तिमल्सिना राजकुमार मैनाली रहनु भएको छ । नयाँ कार्यसमिति गठन पछि गरिएको स्वागत तथा प्रमाण पत्र वितरण कार्यक्रममा बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रमको सभापतित्व काभ्रे इलेक्ट्रोनिक्स संघका अध्यक्ष नरेशराज कायस्थले गर्नु भएको थियो । काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके, नेपाल पत्रकार महसंघ काभ्रेको पूर्व उपाध्यक्ष रमेश प्रसाद न्यौपानेको आतिथ्यता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्