IMG-LOGO

पनौती उद्योग वाणिज्य संघमा भोलाको नेतृत्व

 मंगल, असार २८, २०७९  ---

 

      पनौती उद्योग वाणिज्य संघको शनिबार सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्ष पदमा भोला थापालाई निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्ष सुदर्शन सुवेदी, उपाध्यक्षद्वयमा रञ्जु रञ्जित केसी र पुनम लामा (जंगम) सचिवमा महेश राज पौडेल, सदस्यहरुमा राजेशकुमार श्रेष्ठ, उत्तम फासि, रविनद्र हुमागाई, ज्ञानवहादुर लामा, विमला देवी श्रेष्ठ, पुरुषोतम कर्माचार्य र ममता भारती निर्वाचित हुनु भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्