IMG-LOGO

पनौतीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बन्ने भो

 मंगल, असार २१, २०७९  ---

 

      ऐतिहासिक नगरी पनौती नगरपालिकामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन बन्ने भएको छ । परियोजना निर्माणको लागि भारतको अहलुवालीया कन्ट्रयाक्ट लि र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बीच सौम्झौता भएको छ । प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक मुकुन्दराज आचार्य र ब्ऋक्ष्ी(च्ऋएीव्ग् का तर्फबाट अहलुवालीया कन्ट्रयाक्ट लि. का चिफ अपरेटिङ अफिसर अरुण सहइले सौम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्