IMG-LOGO

महिलाहरुको पाठेघरको मुखको क्यान्सर शिविर

 मंगल, असार २१, २०७९  ---

      पाँचखाल । पाँचखाल सेवा केन्द्र कार्यालय भइ साञ्चालनमा रहेको युवा बचत तथा ऋण सहकारी लिमिटेडले त्यस क्षेत्रका महिलाहरुलाई मध्यनजर गरि महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण ख्क्ष्ब् क्अचभभलष्लन सम्बन्धि एक दिने नि शुल्क शिबिर सम्पन्न गरेको छ । यस स्वस्थ शिबिर संचालनका लागि प्राबिधिक सहयोगमा  नेपाल परिवार नियोजन संघ, काभ्रे शाखाले गरेको थियो ।

      शिबिरमा ५२ जना व्यक्तिहरुको ख्क्ष्ब् क्अचभभलष्लन रिपोर्ट अनुसार उहाँहरुको स्वास्थ अवस्था सामान्य नै रहेको कुरा स्वास्थ्यकर्मीले जनाएको छ । जसमध्ये क्त्क्ष् त्चभबतmभलत १८ जनाको र  क्ष्लाभचतष्ष्तिथ सम्बन्धि परामर्शमा २ महिला र १ पुरुष गरि जम्मा ३ जना,  ँए परामर्श अन्तर्गत २० जना महिला र १ जना पुरुष सहित २१ जना व्यक्तिहरुको परीक्षण गरिएको कुरा संस्थाका अध्यक्ष उदयराम कायस्थले बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्